दफा ३७
खारेजी र बचाउ
(१) तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ खारेज गरिएको छ।
(२) तेजाब तथा: अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ बमोजिम भए गरेका/काम कारबोही यसै ऐन बमोजिम भए गरेको मानिनेछ ।